नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आइमएई बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, शीर्ष १० खरिदबिक्रि यी हुन् अन्य कम्पनी

८ श्रावण २०८०, सोमबार १५:०५

काठमाडौं। मौद्रिक नीतिको सकारात्मक सन्देशपछि बढेको बजार आज घटेको छ। शेयर बजार घट्दा नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको आज २५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, कुमारी बैंक, शिवम् सिमेन्ट्स, नबिल बैंक, नेपाल इन्चेष्टमेन्ट मेगा बैंक, सोल्टि होटल, नेपाल टेलिकम र हिमालयन डिष्टिलरीको शेयर आज सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*