बिमल ढकालको अध्यक्षमा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन

२१ श्रावण २०८०, आईतवार ११:३७

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल पौवामा सम्पन्न भएको पहिलो केन्द्रीय अधिवेशन बिमल ढकालको अध्यक्षमा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।

पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारी तथा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कर्ण विशेष अतिथि बनाएर पेशागत हिमालयन लाइफको नयाँ कार्य समिति गठन गरिएको हो ।

संघका अन्य पदाधिकारीहरु, केन्द्रीय पदाधिकारीहरु र बिशिस्ट अतिथि कम्पनीका म्यानेजमेन्ट टिमको उपस्थितिमा सम्पन्न भएको हो ।
सो पहिलो अधिबेशनले बिमल ढकालको अध्यक्षतामा ३५ जना कार्यसमिति निर्बाचित गरेको छ हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*