नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले पहिलो व्यापार कति गरे ?

२८ श्रावण २०८०, आईतवार १७:३४

काठमाडौं । न्यून आय भएका ग्रामीण भेगसम्मको जनतामा बीमाको पुहँच पुराउन ल्याएको दुई निर्जिवन बीमा कम्पनीहरुले पहिलो वित्तिय विवरण सार्वजनिक गरेको छ।

निर्जिवनतर्फ हाल नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएका छन् । यी दुई कम्पनीहरुले १२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नेपाल माईक्रो इन्स्योरेनन्सले एउटा बीमापोलिसीवापत १ हजार रुपैयाँ र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीले दुई वटा बीमा पोलिसीवापत १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*