बीमा प्राधिकरणद्वारा सूचीकृत अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूचि सार्वजनिक

३२ श्रावण २०८०, बिहीबार १८:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसायको लागि सहकार्य गराउने उद्देश्यले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची सार्वजनिक गरेका छ ।
प्राधिकरणले रोष्टरमा सहभागी हुन आह्वान गरे अनुसार आवेदन दिएका कम्पनीहरुहको सूचि सार्वजनिक गरेको हो । जसमा विश्वका ठूला कम्पनी म्यूनिख री, हनोभर री लगायतका विश्व प्रख्यात कम्पनीहरु सूचिकृत भएका छन् । यद्यपि सो सूचिमा स्वीस रि लगायतका विश्वका अन्य ठूला कम्पनीहरु सूचिकृत भएका छैनन् ।

नेपालमा सञ्चालित बीमा कम्पनीहरुले उक्त सूचिकृत पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*