बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई

२५ आश्विन २०८०, बिहीबार ११:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो पश्चात्का वित्तीय विवरणहरु यसै निर्देशन बमोजिम तयार पार्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यस निर्देशिका अनुरुप प्राधिकरणले पुरानो व्यवस्थामा हुँदै आएको लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा कडाई गरिने भएको छ ।

यस निर्देशिका अन्तर्गत बीमा कम्पनीहरुले खराब कर्जाका लागि पनि प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था समेत तोकिदिएको छ ।

pradikaran

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*