ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

१३ कार्तिक २०८०, सोमबार १२:५३

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट कारोबार संचालनका लागि इजाजत अनुमति पत्र लाइसेन्स पाएको छ। सातवटै प्रदेशमा लक्षित गरेर लघु बीमा कम्पनीहरु संचालनमा ल्याउने भने पनि यसअघि जम्मा ६ वटा कम्पनीहरुले मात्रै लाइसेन्स पाएका थिए ।

ट्रष्टको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*