दशौं वार्षिकोत्सवमा नेपाल पुनर्बीमा कम्पनीले रक्तदान गर्ने

१४ कार्तिक २०८०, मंगलवार १७:१०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने भएको छ । वर्तमान अवस्थामा रगतमा आएको अभावीलाई मध्यजनर गर्दै रक्तदान गर्न लागेको हो ।

कम्पनीले यही कात्तिक १७ गते शुक्रबार एलएस भवन, थापाथली काठमाडौंमा आफ्नो दशौं वार्षिक उत्सवको अवसरमा रक्तदान गर्ने कार्यक्रम बनाएको हो । इच्छुक व्यक्तिलाई उक्त रक्तदान कार्यमा सहभागी हुन कम्पनीले आग्रहसमेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*