तिहार बिदामा पनि बैंकिङ्ग सेवा उपलब्ध, यी बैंकका शाखाले दिदैछन् सेवा (सूचीसहित)

२७ कार्तिक २०८०, सोमबार १०:४७

काठमाडौं । नेपालीहरुको महान चाडपर्वका रुपमा रहेको तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गर्ने भएका छन् ।

विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

तिहारमा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, एनआइसी बैंक, कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, कृषि विकास बैंक लगायत अन्यले बैंकिङ्ग सेवा उपलव्ध गराउने भएका छन् ।

बैंकहरुले जारी गरेका सूचनाहरुः

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*