हिमालयन लघुवित्तका शेयरधनीको हात खालि, यस्तो छ कारण

१० मंसिर २०८०, आईतवार ११:२२

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरु निराश भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै शेयरधनीहरु निरास बनेका हुन् ।

कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकबाट कुनै संशोधन,सुझाव र निर्देशन प्राप्त भएमा कम्पनीको आगामी साधारण सभामा पारितका लागि पेश गर्ने निर्णय गरेको छ ।

साथै सो बैंठकले गत वर्षको मुनाफालाई सञ्चित गर्ने निर्णय पनि गरेको छ।himalayan laghubitta

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*