इश्वर प्रधान नेपाल रि इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

१४ मंसिर २०८०, बिहीबार १२:२०

काठमाडौं । इश्वर प्रधान नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिव नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बोर्ड बैठकले प्रधानलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्तिपछि प्रधानले आफ्नो जिम्मेवारी सम्हालेका छन् । प्रधान यसअघि कम्पनीको मूख्य प्रबन्धक समेत भइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*