हिमालयन रिको शेयर १०% ले बढ्यो, ३७४.१० रुपैयाँमा कारोबार

२४ पुष २०८०, मंगलवार ११:५६

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर कारोबारको दोस्रो दिन पनि सर्किट लेभलमा बढेको छ । हिजो सोमबार पहिलो कारोबारको दिनपनि कमपनीको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको थियो ।

हिजो हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा कारोबार भएको थियो । आज यस कम्पनीको शेयर १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ । यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*