इटहरीमा नेपाल माइक्रो इन्स्योरेन्सको जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ पुष २०८०, शुक्रबार १४:०९

काठमाडौं । सुनसरी जिल्लाको इटहरीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले स्थानीय जनसमुदायलाई मध्यनजर गर्दै वित्तीय सचेतनाको उद्देश्यले लघुबीमासम्बन्धी जागरण तथा अन्तर्क्रिया कार्यक्रम गरेको जनाएको छ । कम्पनीले संचालन गरेको उक्त कार्यक्रम राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित निकायका अधिकारीसहित वित्तीय जानकार र स्थानीयहरुको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*