नेपाल बैंकले गर्यो तीन जना लेखापरीक्षक नियुक्त

४ माघ २०८०, बिहीबार १६:२५

काठमाडौँ । नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले तीन जना लेखापरीक्षक  नियुक्त गरेको हो ।

कम्पनीको पुष २९ गते सम्पन्न भएको ६३औँ वार्षिक साधारणबाट आर्थिक वर्ष ०८०।०८१ का लागी चाटर्ड एकाउन्टेन्हरु प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइराला नियुक्त भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*