डिप्रोक्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

४ माघ २०८०, बिहीबार १७:४४

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार कम्पनीको शाखा कार्यालय पुतलीबजार स्याङ्जाले वित्तीय साक्षरता र केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो।

कम्पनीले पछिल्लो समय आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देशभरका विभिन्न ठाउँहरुमा साक्षरता कार्यक्रम गर्दै आइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*