तारागाउँ रिजेन्सीको ११ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा

५ माघ २०८०, शुक्रबार १०:४६

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको हो ।

कम्पनीको पुष २४ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश पुष ११ गतेसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

भौतिक रुपमा कायम सेयरधनीहरुको हकमा आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरे पश्चात मात्र लाभांश सम्बन्धीत सेयरधनीहरुको हितग्राही खामा उल्लेख गरेका बैंक खातामा पठाउने ब्यवस्था मिलाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*