कतिमा हुँदैछ अहिले हिमालयन रिको कारोबार?

७ माघ २०८०, आईतवार ११:४८

काठमाडौं । गत सातादेखि नै सर्किट लेभलमा बढेर कारोबार भइरहेको हिमालयन रिको शेयर आज पनि सर्किट लेभलमा बढेर कारोबार हुने देखिएको छ । किनभने लगानीकर्ताको आकर्षण यस कम्पनीको शेयरतर्फ बढी देखिएको छ ।

आइतबार ११ बजेर ४५ मिनेट जादै गर्दा यस कम्पनीको शेयरमूल्य ५.४२ प्रतिशतले बढेको छ । कम्पनीको शेयर ३५.६० रुपैयाँले बढेर ६८८.६० रुपैयाँमा कारोबार भइरहेको छ । यस कम्पनीको पहिलो कारोबार ३०९.२० रुपैयाँमा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*