अधिंकाश वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक, लाभांश क्षमता कमजोर (सूची सहित)

७ माघ २०८०, आईतवार १४:३४

काठमाडौं । दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा घट्को छ। वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ।

इम्पेयरमेन्ट चार्जमा आर्जन गरेको रकम प्रभिजन गर्नु परेको कारण पनि अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ । गत आर्थिक बर्षको तुलनामा ठूलो मात्रामा लाभांशमा कटि हुने देखिएको छ ।
वितरणयोग्य मुनाफा मात्रै नभई बैंकहरुको खराब कर्जामा पनि गिरावट आएको छ ।

खराब कर्जा बढ्दा त्यसको प्रभिजनका लागि कमाएको ठूलो रकम छुट्याउनुपर्ने कारणले गर्दा बैंकको मुनाफा र वितरणयोग्य मुनाफामा गिरावट आएको छ।
रिटर्न अन इक्वीटी, प्रतिसेयर आम्दानी लगायतमा नकारात्मक प्रभाव पुर्याएको छ ।

बैंकहरुको वितरणयोग्य मुनाफामा पर्ने असरको कारण लाभांश क्षमता पनि कमजोर पर्ने देखिएको अधिकारीहरु बताँउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*