निर्धन उत्थान लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

८ माघ २०८०, सोमबार ११:४१

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुल्ला तथा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ती गर्नेगरी आवेदन खुलाएको हो ।

कम्पनीले कनिष्ठ सहायक (खुल्ला ) र (सोही संस्थामा कार्यरत कर्मचारी मध्येबाट खुल्ला) मा सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

आवेदन दिन योग्य तथा इच्छुक नेपाली नागरिकले माघ २९ गतेभित्र संस्थाको सातै प्रदेशमा रहेका पायक पर्ने कुनै शाखा कार्यालय, क्षेत्रीय कार्यालय तथा केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*