नेपाल एसबिआई बैंकले ल्यायो फार्मसहित यी सम्पत्ति लिलाम बिक्रीमा

९ माघ २०८०, मंगलवार १३:४५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले फार्मसहित चल–अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ ।

बैंकले कर्जा चुक्ता नगर्ने विभिन्न ऋणीहरुको धितो सुरक्षण बापतको उल्लेखित सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

उक्त सम्पत्ति खरिद गरी लिन इच्छुकले १५ दिनभित्र बैंकको प्रधान कार्यालय वा सम्बन्धित शाखामा बोलपत्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*