निफ्राको लक इन पिरियड कहिले सकिदैछ ?

१० माघ २०८०, बुधबार ०९:११

काठमाडौं । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ।

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*