स्वाभिमान लघुवित्तका सेयरधनीहरुको हात रित्तो

१० माघ २०८०, बुधबार १०:१८

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेकोहो ।

माघ ९ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*