यस्तो छ नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारण सभाको माइन्यूट

११ माघ २०८०, बिहीबार १०:४४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १०.५५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९।८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष।२०७९/८० वार्षिक आर्थिक विवरण ९असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९।८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

https://docs.google.com/document/d/1V9Kyo7GZd1lz0RsS-KOV0hZJgi-Z0wzIJhPkILa-nus/edit

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*