हिमालयन रि को शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को शिर्ष कारोबार

२३ माघ २०८०, मंगलवार १५:०२

काठमाडौं । साताको तेस्रो दिन आज पनि नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा हिमालयन रि इन्स्योरेन्सको शेयरमै लगानीकर्ताको आकर्षण बढेको छ ।

कम्पनीको आज ७ सय माथिको शेयर कारोबार दोस्रो बजारमा भएको छ ।

कम्पनीको आज ३३ करोडको शेयर कारोबार भएको छ।

त्यस्तै, माउन्टेन इनर्जी, नेपाल पुनर्बीमा, हाथवे, नेपाल टेलिकम, डाङी गुप्र, सोनापुर मिल्स, पिपुल्स पावर आइजीआई, एनआरएन इन्फास्क्चरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*