सामुदायिक र बिपिडब्ल लघुवित्तको मर्जर प्रकृयालाई राष्ट्र बैैंकबाट स्वीकृत

२४ माघ २०८०, बुधबार १८:२०

काठमाडौं। सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले मर्जरको लागी स्वीकृती प्रदान गरेको छ । कम्पनीको विशेष साधारण सभाले सम्झौताअनुसार बिपिडब्लु लघुवित्तको १ शेयर बराबर सामुदायिक लघुवित्त ०.८५३५ कित्ता शेयर कायम हुने गरी शेयर स्वाप रेसियो स्वीकृत गरेको थियो।

दुई लघुवित्तबीच मर्जर सम्बन्धी प्रारम्भिक सहमति गरी राष्ट्र बैंकमा संयुक्त निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा राष्ट्र बैंकलेलघुवित्तलाई गाभ्नेरगाभिने सम्बन्धमा सैद्धान्तिक सहमतिलाई स्वीकृती प्रदान गरेको हो ।

One thought on “सामुदायिक र बिपिडब्ल लघुवित्तको मर्जर प्रकृयालाई राष्ट्र बैैंकबाट स्वीकृत

  1. राम दयाल पाल says:

    कृष्णनगर नगरपालिका ११ रामनगर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*