राष्ट्र बैंकले दियो सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरका लागि अन्तिम स्वीकृति

२५ माघ २०८०, बिहीबार ११:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीयबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबैं कम्पनीलाई मर्जरका लागि केन्द्रिय बैंकले माघ २४ गते स्वीकृति दिएको हो ।

अब मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ । यी दुई संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*