महुली लघुवित्तले लाभांश नदिने

२८ माघ २०८०, आईतवार १०:४४

काठमाडौँ । महुली लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*