ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

२८ माघ २०८०, आईतवार १७:४३

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले आइतबार एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

कम्पनीले शाखारहित बैकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवाहरू बन्द हुने जनाएको छ । उक्त सम्पन्न नभएसम्म अवरुद्ध हुनेछ ।

बैंकले यसबाट आफ्ना ग्राहक वर्गमा परेको असुविधाका लागि क्षमा पनि मागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*