संस्थागत निक्षेपकर्तालाई ब्याजमा राहत, यस्तो छ मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा (पूर्णपाठ)

२९ माघ २०८०, सोमबार १९:४९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा प्रतिवेदन आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गरेकै दिन मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

उक्त समिक्षा मार्फत संस्थागत निक्षेपकर्तालाई ब्याजमा राहत दिएको छ ।

2ndQTR_Review_Board-FINAL-2

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*