कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा

१ फाल्गुन २०८०, मंगलवार १३:०६

काठमाडौँ । कुमारी बैंक लिमिटेडले अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणालाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले राणालाई चयन गर्ने निर्णय गरेको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा एनसिसि र कुमारी बैंक मर्जरपछि पनि अध्यक्षमा कार्यरत रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*