एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

१ फाल्गुन २०८०, मंगलवार १२:५५

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक जस्ता पदको विभिन्न श्रेणीमा आवेदन खुलाएको हो ।

सूचनामा तोकेबमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले फागुन १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

2 thoughts on “एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

  1. Manisha Dangi says:

    Bachelor 3rd year running in BBS

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*