समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त

१ फाल्गुन २०८०, मंगलवार १८:३०

काठमाडौ। समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् ।

फाइनान्सले गत माघ १९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेश कुमार बर्तौलाज्यूलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*