नेपाल पुनर्बीमा कम्पनीमा सिईओका लागि दरखास्त आह्वान (सूचनासहित)

७ फाल्गुन २०८०, सोमबार ०८:४५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवदेन खुलाएको छ ।

कम्पनीले रिक्त रहेको सिईओ पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आवेदन माग गरेको हो ।

तोकेबमोजिमको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित मिति (फागुन ७ गते) ले २१ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको कार्यालय थापाथली काठमाडौंमा दरखास्त आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*