आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

९ फाल्गुन २०८०, बुधबार १२:२०

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ ।

कम्पनीकोे काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न १० पुलवजारमा रहेको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका वडा न १० स्थित अरनिको राजमार्ग देखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो ।

अब फागुन ८ गतेदेखि सेवा प्रदान गर्न जनाएको छ ।

1708426473650

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*