गार्डियन माइक्रो लाइफका अध्यक्ष उदिप श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

१३ फाल्गुन २०८०, आईतवार २१:३३

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष उदिप श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

फागुन ६ गते आइतवारका दिन होटेल एअरर्पोट, बिराटनगरमा सम्पन्न भएकोवार्षिक साधारण सभाले आगामी चार वर्षे कार्यकालको लागि संस्थापकशेयधनीहरुको तर्फबाट ्उदिप श्रेष्ठलाई चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*