हिमालयन रि इन्स्योरेन्समा कस्को कति छ लगानी ?

१३ फाल्गुन २०८०, आईतवार २१:४४

हिमालयन रि इन्स्योरेन्समा १ वा सोभन्दा बढी प्रतिशत शेयर लगानी गर्नेहरुको संख्या ३० रहेको छ ।

यस अवधिमा कम्पनीमा सबैभन्दा धेरै लगानी एम्बर प्रोभेष्टमेन्टको रहेको छ । एम्बरको ९।६९ प्रतिशत शेयर हिस्सा रहेको छ । यसैगरी, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको समान ७।१४ प्रतिशत स्वामित्व रहदाँ ईन्फिनिटि होल्डङ्सको ६।४३ प्रतिशते शेयर स्वामित्व हेको छ । यस्तै, जगदम्बा मोटर्सको ४।५७ प्रतिशत र जगदम्बा स्टिल्स र विकास दुगडको समान ३।१४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

त्यसैगरी, हन्सराज हुलासचन्द र सफ्रोन सीके ईन्भेष्टमेन्टको समान २।८६ प्रतिशत, आर एमसी कन्स्ट्रक्सन एण्ड इनभेष्टमेन्ट र सशिकान्त अग्रवालको समान २।१४ प्रतिशत शेयर हिस्सा रहेको छ ।

गत आर्थिक वर्षमा गणपति वनस्पतिले कम्पनीमा रहेको आफ्नो ३।२१ प्रतिशत शेयर सबै विक्री गरेर स्वामित्व शुन्य बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*