ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर

१६ फाल्गुन २०८०, बुधबार ०८:४६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट केही संख्यामा दरखास्त माग गरेको हो ।

बैंकले असिस्टेन्ट तथा अफिसर श्रेणीमा काम गर्न कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित चैत्र २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*