नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

२१ फाल्गुन २०८०, सोमबार १३:२८

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम वार्षिक साधारण सभा फागुन २१ गते सम्पन्न भएको छ । सभा प्रधान कार्यालय महर्जन कम्प्लेक्स भरतपुर चितवनमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले कम्पनीको चुक्ता पूँजी ७५ करोडको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न सेयरधनीहरुसँग स्वीकृती लिने प्रस्ताव समेत पारित भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*