हिमालयन रिको संचालकमा तीन जना नियुक्त

२८ फाल्गुन २०८०, सोमबार ११:४०

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिमा तीन जना नियुक्त भएका छन् ।

कम्पनीको फागुन २० गते सम्पन्न तेश्रो वार्षिक साधारण सभाले संचालक समितिमा एक जना संस्थापक शेयरधनी र दुई जना सर्वसाधारण शेयरधनीलाई नियुक्त गरेको हो ।

कम्पनीका अनुसार संस्थापक समूहबाट रोहित गुप्ता तथा सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेललाई चार वर्षका लागि नियुक्त गरिएको हो ।

hrl

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*