कारोबारमा आएदेखि नै सर्वोत्तमको शेयरमा सर्किट, साढे २६ हजार कित्ता शेयर किनबेच

१२ चैत्र २०८०, सोमबार १५:१७

काठमाडौँ । कारोबारमा आएदेखि नै सर्वोत्तम सिमेन्टको शेयरमा सर्किट लागि रहेको छ । कम्पनीको शेयर आज लगातार चौथो दिन समेत सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयर आज ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । आज मात्र कम्पनीको शेयर प्रतिकित्ता७३ रुपैयाँ ९० पैसाले बढेको हो ।

कम्पनीको शेयर आज २६ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा २ करोड १८ लाख ७० हजार ८६६ कित्ता शेयर किनबेच भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*