नेप्सेमा तारागाउँ रिजेन्सी होटलको बोनस शेयर सूचीकृत

१२ चैत्र २०८०, सोमबार १६:२७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार तारागाउँ रिजेन्सी होटलको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४ प्रतिशत बोनस बापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता शेयर सूचीकृत भएको छ । अब कम्पनीको शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपश्चात खरिदबिक्री गर्ने पाउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*