एक घण्टामै सर्वोत्तम सिमेन्टको साढे ९५ हजार कित्ता शेयर किनबेच

१५ चैत्र २०८०, बिहीबार १२:०८

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर प्रतिकित्ता एक हजार माथि उक्लिएको छ । कम्पनीको शेयरमा लगातार सर्किट लागि रहेको हो ।

बिहिबार कारोबार सुरु भएको एक घण्टा मै करिब १ लाख कित्ता शेयर किनबेच भएको छ । यो समाचार तयार पर्दा (१२ः०६ बजे) सम्ममा ९५ हजार ८८७ कित्ता बराबरको १० करोड ३८ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

कम्पनीको शेयर एक हजार ८१ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*