सर्वोत्तम सिमेन्टको ५ लाख कित्ता किनबेच, शेयर मूल्य कति ?

१९ चैत्र २०८०, सोमबार १५:१७

काठमाडौँ । सोमबार सर्वोत्तम सिमेन्टको ५ लाख १४ हजार ४११ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो ।

आइतबार नकारात्मक सर्किट लागेको कम्पनीको शेयर मूल्य आज पनि ओरालो लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ३.४४ प्रतिशत अर्थात् ३३ रुपैयाँ ५० पैसाले घटेर ९४१ रुपैयाँ पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*