नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

१९ चैत्र २०८०, सोमबार १७:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।आज उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रमा अगाडि बढाउनमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*