नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना

१९ चैत्र २०८०, सोमबार १८:३०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलि हुने साधारणसभाको लागि शेयरधनीलाई जरुरी सूचना जारी गरेको छ ।

बैंकको आज बसेको संचालक समितिको बैठकले ३७ औ बार्षिक साधारणभाको सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना संचालकलार्य निर्वाचन गराउने प्रस्ताव अदालतको आदेशको कारण निर्वाचनको प्रकृया हाललाई स्थगीत गरिएको बैंकका कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिएका छन् ।

One thought on “नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना

  1. bhumi bhatta says:

    पारदर्शी हिसाब किताब दक्ष सन्चालक ,बिना लोभ ,सस्थान प्रती समर्पित हुने ,कार्यकारिणी भयन भने कुनै पनि सस्था डुब्छ ,सेयर धनि र सेवाग्रही पैसा मा चर्को दबाब मा पार्छु भन्ने सि ओ भयो भने तेस्ले सस्थान डुबाउछ ,देश बिदेस मा यो रिजल्ट देखियको छ ,अनावश्यक आर्थिक लाभ लिने ,र चर्को तलब भत्ता खाने ,साना लाई जोत्ने आफू मोटसुने प्रवृत्ति ले सस्थान माथी जादैन ,निर्स्वार्थ,कर्मठ र मेहनती सन्चालक र ब्यावास्थापक भर्ती गर्नु पर्यो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*