जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

२० चैत्र २०८०, मंगलवार १०:३२

काठमाडौँ । जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगरपालिका वडा न ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा र लम्कीचुहा नगरपालिका वडा न ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच आइतबार अर्थात चैत २० गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

१ः०.८८३४ सेयर स्वाप रेसियोमा दुई लघुवित्त मर्जरमा जान लागेका हुन् ।

1712030681242

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*