नेप्सेमा लक्ष्मी सनराइज बैंकको साढे एक करोड कित्ता बोनस शेयर सूचीकृत

२० चैत्र २०८०, मंगलवार १३:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पीको ७ प्रतिशत बोनस बापतको एक करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता शेयर सूचीकृत भएको हो । अब उक्त बोनस शेयरधनीहरुको डिम्याटमा जम्मा भएपछि दोस्रो बजारका लागि खरिदयोग्य हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*