एनआइसी एशिया बैंकले ऋणीलाई जारी गर्यो यस्तो सूचना

२० चैत्र २०८०, मंगलवार १४:१०

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ऋण कर्जा चुक्ता भुक्तान गर्ने सम्बन्धि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । बैंकबाट विभिन्न समयमा ऋण लिएका तर कर्जा चुक्ता भुक्तानी नगरेका ४ जनालाई ३५ दिन भित्र ऋण कर्जा चुक्ता भुक्तान गर्न बैंकले सूचना प्रकाशित गरेको हो ।

बैंकका अनुसार उक्त तोकिएको अवधिमा बैंकसँगको शर्त बमोजिम अनुसार ऋण चुक्ता नगरेको खण्डमा बैंक तथा वित्तिय संस्थाको ऋण असुली ऐन २०५८ र सोको नियमावली तथा प्रचलित कानुन अनुसार ऋणी तथा जमानीकर्ताको अन्य चल–अचल जाय जेथा श्रीसम्पत्तिबाट बाँकी लेना रकम असुल उपर गरिने व्यहोरा समेत सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*