१५ प्रतिशत लाभांश दिदा समेत सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा गिरावट

२१ चैत्र २०८०, बुधबार ११:१९

काठमाडौँ । १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको सर्वोत्तमको शेयर मूल्य ओरालो लागेको छ । चैत २० गते बसेको संचालक समितिको बैठकले हाल चुक्तापूँजीको १५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

यो समाचार तयार पर्दासम्म (११ः१६ बजे) सम्म कम्पनीको शेयर प्रतिकित्ता १.४१ प्रतिशत अर्थात् १३ रुपैयाँले घटेर ९१२ रुपैयाँ पुगेको हो । कम्पनीको अहिले १८ हजार २४ कित्ता बराबरको १ करोड ६५ लाख ४० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*