एक घण्टामै सर्वोत्तम सिमेन्टको ५२ हजार कित्ता शेयर किनबेच, शेयर मूल्य ओरालो

२१ चैत्र २०८०, बुधबार १२:१८

काठमाडौँ । सर्वोत्तम सिमेन्टको एक घण्टामै ५२ हजार ५०५ कित्ता शेयर किनबेच भएको छ । आज कम्पनीको ४ करोड ७८ लाख १५ हजार ७६७ रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

यो समाचार तयार पर्दा (१२ः१५ बजे) सम्म कम्पनीको शेयर प्रतिकित्ता १.९५ प्रतिशत अर्थात् १८ रुपैयाँले घटेर ९०७ रुपैयाँ पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*