दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, लघुवित्तका शेयरधनीले कमाए सर्वाधिक

२१ चैत्र २०८०, बुधबार १५:१५

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।गुराँस र विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, मानुषी, गणपत्ती, श्रीजनशील, सर्पोट माईक्रोफाइनान्स, सूर्यज्योति लाइफ, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, विजय लघुवित्तको शेयर मूल्य हिजोको तुलनामा आकर्षक वृद्धि भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*